२०८२ माघ ८ गते बिहिवार
धनुषा र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ जमुनीमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij