Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ


  • 1.7K
    Shares

    • images
    परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन्।

    शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्।

    नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्।

    उनले आजै पदभार ग्रहण गर्दै छन्।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १५:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij