Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

काठमाडौँ महानगरको १८औँ नगरसभा आर्मी अफिसर्स क्लबमा सुरु

काठमाडौँ महानगरको १८औँ नगरसभा आर्मी अफिसर्स क्लबमा सुरु


  • 995
    Shares

    • images
    काठमाडौँ महानगरको १८औँ नगरसभा आर्मी अफिसर्स क्लबमा सुरु

    काठमाडौँ महानगरपालिकाको १८ औँ  नगरसभा सुरु भएको छ। 
     
    भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा केही बेरअघि शुरु भएको १८ औँ नगरसभा र ४५औँ कार्यपालिकाको बैठकमा अहिले उपप्रमुख सुनिता ढंगोलले मन्तव्य व्यक्त गरिरहेकी छन्। 

    बैठमा ढंगोलले महानगरको आयव्य प्रस्तुत गरिरहेकी छन्।

    बैठक लगत्तै महानगरका जनप्रतिनिधिको टोलीको दिवा भोज गोदावरी रिसोर्टमा राखिएको महानगरपालिका स्रोतले जनाएको छ।

    दिवा भोजपछि गोदावरी रिसोर्टमै महानगरको अर्को बैठक हुनेछ। साे बैठकले महानगरको ऐन संशोधन गर्ने बताइएको छ।

    बालेन मेयरमा निर्वाचित भएपछि पहिलोपटक नगरसभा बैठक महानगर कार्यालयबाहिर बसेको हो।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १२:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij