Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रवि र बालेनबिच फेरि भेटवार्ता हुने

रवि र बालेनबिच फेरि भेटवार्ता हुने


  • 1.4K
    Shares

    रवि र बालेनबिच फेरि भेटवार्ता हुने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच फेरि भेटवार्ता हुने भएको छ । 

    बिहीबार ललितपुरमा मेयर शाह निकट कुमार बेनको घरमा छलफल भएको थियो । 

    रास्वपाका नेता राजीव खत्रीका अनुसार उनीहरूबिच आजै साँझसम्म फेरि भेटवार्ता हुने छ । आज छलफलपछि बाहिरिँदै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो ।

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १५:३९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij