Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु


  • 8.1K
    Shares

    चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका-४ बस्ने ४९ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।

    अस्पतालको कोभिड आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए ।

    कोरोना संक्रमित ती पुरूषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोही दिन कोभिड आईसीयूमा भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट चितवनमा अहिलस्मम ९६ जनाको मृत्यु भइसकेको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १४:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij