Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश


  • 988
    Shares

    सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१\८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३.६७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने छ।

    यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    images
    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १२:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij