Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काठमाडौंका यी केन्द्रमा भोलिदेखि लगाउन पाइनेछ कोरोना विरुद्धको खोप (सूचीसहित)

काठमाडौंका यी केन्द्रमा भोलिदेखि लगाउन पाइनेछ कोरोना विरुद्धको खोप (सूचीसहित)

  • 11.1K
    Shares

    काठमाडौंका यी केन्द्रमा भोलिदेखि लगाउन पाइनेछ कोरोना विरुद्धको खोप (सूचीसहित)

    स्वास्थ्य कार्यालय काठमाडौंले भोलि आइतवारदेखि काठमाडौंमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पाइने खोप केन्द्रहरूको सूची सार्वजनिक गरेको छ ।

    कार्यालयका प्रमुख जनस्वाथ्य प्रशासक वद्रिबहादुर खड्काले सार्वजनिक सूचना प्रकाशित गर्दै भेरोसेलको दोस्रा मात्रा खोप लगाउन आउन आह्वान गरेका छन् ।

    जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी १८–५९ वर्ष उमेरका व्यक्तिलाई बिहान १०–दिउँसो ४ बजेसम्म नजिकको खोप केन्द्रमा आउन अनुरोध गरिएको छ ।

    notice 1.jpg

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - ०९:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij