Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

राष्ट्र बैंकद्वारा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत


  • 932
    Shares

    • images
    राष्ट्र बैंकद्वारा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

    कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। 

    कम्पनीको उक्त प्रस्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको हो। लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब वार्षिक साधारणसभाले लाभांश पारित गरेपछि वितरण हुने भएको छ ।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:२४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij