२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार सिनामंगलमा डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सन्जय सिंह आफ्नै कोठामा गए राति मृत फेला परेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij