Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

मतदाता नामावलीमा त्रुटि भए मंसिर २६ गतेसम्म सच्याउन सकिने

मतदाता नामावलीमा त्रुटि भए मंसिर २६ गतेसम्म सच्याउन सकिने


  • 1.7K
    Shares

    मतदाता नामावलीमा त्रुटि भए मंसिर २६ गतेसम्म सच्याउन सकिने

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ । 

    आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको छ ।

    आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि अनलाइन वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

    aaa_UNPH9vAwRB.png

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १७:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij