Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

के छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्रमा ? (पूर्णपाठसहित)

के छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्रमा ? (पूर्णपाठसहित)


  • 1.2K
    Shares

    के छ ईश्वर पोखरेलले पार्टीमा बुझाएको अवधारणापत्रमा ? (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

    सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

    आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् ।

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १६:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij