२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बुझाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि सोमबार महासचिवलाई उनले महाधिवेशनमा दस्ताबेज बुझाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij