Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

जेनजी शहीदको सूचीमा परेका ४५ नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

जेनजी शहीदको सूचीमा परेका ४५ नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर


  • 1.4K
    Shares

    जेनजी शहीदको सूचीमा परेका ४५ नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।

    गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।

    उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

     

     

     

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १५:१०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij