Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

यौनसम्पर्क गर्दा भुल्न नहुने यी कुरा

यौनसम्पर्क गर्दा भुल्न नहुने यी कुरा


  • 18.6K
    Shares

    यौनसम्पर्क गर्दा भुल्न नहुने यी कुरा
    images

    यौन एक जैविक आवश्यकता हो । यसका लागि महिला र पुरुषले पहिला आफूलाई तयार राख्न जरुरी हुन्छ ।

    लामो सयम यौनसम्बन्ध राख्नका लागि केही उपाय अपनाउन सकिन्छ जसले गर्दा यौन जीवन सुखी बन्न सक्छ । त्यस्ता केही उपाय यस्तो छन् ।

    यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस् । जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस् । यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस् । खुलेर कुराकानी गर्नुहोस् ।

    एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्। कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।

    यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो । एक–अर्काको संवेदनशील अंग चलाउने गर्नुहोस् ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १३:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij