Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेकपाले पुस ५ गते 'एकता सन्देश सभा' गर्ने

नेकपाले पुस ५ गते 'एकता सन्देश सभा' गर्ने


  • 743
    Shares

    नेकपाले पुस ५ गते 'एकता सन्देश सभा' गर्ने

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा  आयोजना गर्ने भएको छ। 

    पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। 

    यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने भएको छ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १२:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij