Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारको अवलोकन गर्न जाँदै, प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारको अवलोकन गर्न जाँदै, प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय

  • 2.3K
    Shares

    • images
    पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारको अवलोकन गर्न जाँदै, प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएको सिंहदरबारको अवलोकन गर्ने भएकी छन् । 

    आइतबार अपरान्ह २ बजे पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त भवनहरुको अवलोकन गर्ने उनका सल्लाहकार राजकुमार राईले जानकारी दिएका छन् ।

    सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

    उनी निकट स्रोतले भने, ‘सिंहदरबारमा आगजनीपछि क्षति भएका भवनहरूको अवलोनका लागि जान लाग्नुभएको हो,’ ,‘सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट्ने कार्यतालिका तय भएको छ ।’ 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १३:५०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij