Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

रास्वपाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन खुला, २५ हजार शुल्क लाग्ने

रास्वपाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन खुला, २५ हजार शुल्क लाग्ने


  • 1.2K
    Shares

    • images
    रास्वपाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन खुला, २५ हजार शुल्क लाग्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूलाई उम्मेदवारी दिन आह्वान गरिएको हो।

    इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको छ। उम्मेदवार छनोट रूपरेखाबमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरिएको छ। उम्मेदवारी आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत दिन सकिनेछ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १२:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij