Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाउँदै युवाहरु

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाउँदै युवाहरु


  • 995
    Shares

    जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा देखाउँदै युवाहरु

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।

    उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

    शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका छन् ।   

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १०:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij