Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नबिल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

नबिल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?


  • 1.4K
    Shares

    • images
    नबिल बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

    काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ शेयरधनीहरुले प्रतिकित्ता १२.५० रुपैयाँ पाउनेछन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १०:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij