Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प


  • 1.5K
    Shares

    • images
    दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

    दार्चुला । दार्चुला केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ८:२८ बजे भूकम्प गएको हो। 

    ‘दार्चुला जिल्लाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले भने।

    वरिष्ठ मौसमविद् अधिकारीका अनुसार यो त्यति ठूलो भूकम्प नभएकाले सामान्यतया क्षति हुने सम्भावना हुँदैन। 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १०:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij