Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाले गरिन् शिलान्यास

भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाले गरिन् शिलान्यास


  • 456
    Shares

    भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिकाले गरिन् शिलान्यास
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन् ।  

    निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित घर जलाइएको थियो ।

    त्यसपछि ओली भक्तपुरस्थित गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १५:५१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij