Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

सिक्लेस हाइड्रोपावरको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

सिक्लेस हाइड्रोपावरको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


  • 981
    Shares

    • images
    सिक्लेस हाइड्रोपावरको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। कम्पनीको शेयरमूल्य ५७३ रुपैयाँ ९१ पैसा कायम भएको छ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ६६० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो। आगामी आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने भएको छ। 

     

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - १३:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij