Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै


  • 505
    Shares

    पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

    पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । काठमाडौंले एक परिवर्तन गरेको छ । आई एल टी-२० खेल्न दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेल खेल्दै छन् ।

    ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि जित्न सके पोखराको प्लेअफ सम्भावना बलियो बन्ने छ ।

     

     

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - ११:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij