Logo

२०८२ मंसिर १८ गते बिहिवार

२०८२ मंसिर १८ गते बिहिवार

मौसम पूर्वानुमान

यस्तो रहनेछ आज देशभरको मौसम, काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस

यस्तो रहनेछ आज देशभरको मौसम, काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस


  • 463
    Shares

    यस्तो रहनेछ आज देशभरको मौसम, काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस
    images

    काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ।

    काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - ०८:११:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij