Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

मधेसमा नयाँ सरकार गठन गर्न शुक्रबारसम्मको समय

मधेसमा नयाँ सरकार गठन गर्न शुक्रबारसम्मको समय


  • 505
    Shares

    मधेसमा नयाँ सरकार गठन गर्न  शुक्रबारसम्मको समय
    images

    काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । 

    मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् । 

    सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेपछि यो प्रक्रिया सुरु भएको हो ।

    ddr-_hhIa0u2CUA.jpg

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १७:२८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij