Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत


  • 477
    Shares

    मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
    images

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् । 

    प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई प्रदेश मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेका छन् ।

    ‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’ पत्रमा उल्लेख छ ।

    594452827_1370983381072204_3726000059570363773_n_VKTaEZDU4l.jpg

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १७:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij