Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

एमालेलाई बधाई दिँदै नारायणकाजीले भने- अब माओवादीले अरुको विरोधमा समय खेर फाल्नु हुँदैन

एमालेलाई बधाई दिँदै नारायणकाजीले भने- अब माओवादीले अरुको विरोधमा समय खेर फाल्नु हुँदैन


  • 6.3K
    Shares

    एमालेलाई बधाई दिँदै नारायणकाजीले भने- अब माओवादीले अरुको विरोधमा समय खेर फाल्नु हुँदैन
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताउनुभएको छ ।

    शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने बताउनुभएको हो । शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिनुभएको छ ।

    श्रेष्ठले लेख्नुभएको छ- ‘एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना, हाम्रो पार्टी नेकपा माओवादी केन्द्र अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन। पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ।’

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - ११:२६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij