Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भारत कोरोना : थप ३ लाख ४३ हजार जनामा संक्रमण, ३ लाख ४४ हजार संक्रमणमुक्त

भारत कोरोना : थप ३ लाख ४३ हजार जनामा संक्रमण, ३ लाख ४४ हजार संक्रमणमुक्त


  • 7.2K
    Shares

    भारत कोरोना :  थप ३ लाख ४३ हजार जनामा संक्रमण, ३ लाख ४४ हजार संक्रमणमुक्त
    images

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ लाख ४४ हजार ७७६ जना संक्रमण मुक्त भएका छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन थप ३,९९७ संक्रमितको मृत्यु भएको छ । हाल भारतभर ३७ लाख ४ हजार ८९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    भारतमा हालसम्म २ करोड ४० लाख ४६ हजार ८०९ जनामा संक्रमण देखिँदा २ लाख ६२ हजार ३१७ जनाको मृत्य भइसकेको छ ।  

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - ११:१८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij