Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक जारी

कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक जारी


  • 267
    Shares

    कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक जारी
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी भएको छ । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुसको अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । कार्यतालिकामा सबैको सहमति रहेको नेताहरूले बताएका छन् । 

    फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमा महाधिवेशन गर्न तयार भएपछि मध्यमार्गी प्रस्तावका रूपमा केन्द्रीय समितिमा पेस गर्न लागिएको हो । 

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij