२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो ।
यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिएका छन् ।
सञ्चालक समितिको बैठकबाट पारित आजै समीक्षा सार्वजनिक गर्ने कार्यक्रम छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij