Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चेक बाउन्स मुद्दामा फरार ३३ वर्षीया माझी पक्राउ

चेक बाउन्स मुद्दामा फरार ३३ वर्षीया माझी पक्राउ


  • 694
    Shares

    चेक बाउन्स मुद्दामा फरार ३३ वर्षीया माझी पक्राउ

    काठमाडौं । चेक बाउन्स मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङकी ३३ वर्षीया सुष्मा कुमारी माझी रहेकी छिन्। 

    माइती घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी झोराहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ।

    पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १२:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij