Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गायिका सुनिता दुलालले कसिन् लगनगाँठो

गायिका सुनिता दुलालले कसिन् लगनगाँठो


  • 1.5K
    Shares

    गायिका सुनिता दुलालले कसिन् लगनगाँठो

    काठमाडौं । गायिका सुनिता दुलालले शनिबार प्रेमी राजेश केसीसँग लगनगाँठो कसेकी छिन् । मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले विवाह गरे ।

    समारोहमा परिवार, आफन्त र निकट कलाकार सहभागी थिए ।

    सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् ।

    रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

    प्रकाशित मिति :मंसिर १३ २०८२ शनिवार - २०:१०:१९ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij