Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

कुमारी बैंक ‘भिसा लिडरसीप कन्क्लेभ नेपाल २०२५’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

कुमारी बैंक ‘भिसा लिडरसीप कन्क्लेभ नेपाल २०२५’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित


  • 1.1K
    Shares

    कुमारी बैंक ‘भिसा लिडरसीप कन्क्लेभ नेपाल २०२५’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित
    images

    काठमाडौं ।  भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेड ‘Excellence in Cross–Border Business’ तथा ‘Excellence in Consumer Credit Cards Business Principal Client’ अवार्डहरुले सम्मानित भएकाे छ।

    कुमारी बैंकले अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाएकाे उत्कृष्टताकाे कारण याे सम्मान पाएकाे हाे। आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

    कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

    images
    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १२:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij