Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शरदराज मैनालीको ‘तिमिलाई नै माया..’ सार्वजनिक

शरदराज मैनालीको ‘तिमिलाई नै माया..’ सार्वजनिक


  • 9.0K
    Shares

    शरदराज  मैनालीको  ‘तिमिलाई नै माया..’ सार्वजनिक
    images

    काठमाडौं । गीतकार शरदराज मैनालीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘तिमिलाई नै माया..’ सार्वजनिक भएको छ । गीतमा शरदलाई निसान भट्टराई र विवेक आचार्यले स्वरमासाथ दिएका छन् ।

    लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुत गरिएको छ । चागुनारायणको त्रिसुलडाडा आसपासका स्थानमा छायाँकन भएको भिडियोमा गीतकार शरदका अलवा स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम अचार्य, सपना पाण्डेको अभिनय देख्न सकिन्छ । 

    सौरभ न्यौपानेले निर्देशन गरेको भिडियोमा छायाँकन रबिन श्रेष्ठ र सम्पादन टेकेन्द्रको रहेको छ । भिडियो निर्माण सुएस भट्टराइले गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १२:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij