२०८२ माघ ७ गते बुधवार
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन्। त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल सुरू हुनेछ।
यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ। तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij