Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश घोषणा गर्यो

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश घोषणा गर्यो


  • 13.6K
    Shares

    श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले  लाभांश  घोषणा गर्यो

    काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    कम्पनीको मंसिर १८ गतेको सञ्चालन समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    हाल कम्पनीको चुक्तापूँजी  ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ । सोही पूजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १२:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij