Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै, २ खेलाडी परिवर्तन

विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै, २ खेलाडी परिवर्तन


  • 883
    Shares

    विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै,  २ खेलाडी परिवर्तन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिला ब्याटिङ गर्न लागेको हो। 

    विराटनगरले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। जनकपुरले २ खेलाडी परिवर्तन गरेको छ। जनकपुरले विकास अग्रीको स्थानमा आदित्य महतो र लाहिरु समरकोनको स्थानमा संगीत कोरे सुरुवाती ११ मा आएका छन्। 

    images
    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - ११:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij