Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति ?

तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति ?


  • 7.4K
    Shares

    तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको कति ?
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको केही समयमै तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

    आज  विशाल बजार कम्पनी लिमिटे,रुरु जलविद्युत परियोजना लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमुल्य ९ प्रतिशतले वृद्धि भएको हो । विशाल बजारको ९.९९  प्रतिशत, रुरु जलविद्युतको ९.८९ प्रतिशतले र बोटलर्स नेपाल तराईको ९.८४ प्रतिशतले बढेको हो ।

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij