२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २८ वर्षीय दिलप्रित सिंह र २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन् । उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौ भन्दै ह्वाट्स एप, इन्ट्राग्राममार्फत सम्पर्क गरी हेट्टेबाजी गराएको आरोप रहेको छ ।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij