Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

आज बुधवार २०८२ मंसिर ३ गतेको राशिफल

आज बुधवार २०८२ मंसिर ३ गतेको राशिफल


  • 71
    Shares

    आज बुधवार २०८२ मंसिर ३ गतेको राशिफल
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज आत्मबल बढ्नेछ । पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग पाइनेछ । आर्थिक

    लाभको सम्भावना छ ।

    वृष ( इ, , , , वा, वि, वु, वे, वो )

    धैर्यपूर्वक अघि बढ्नुहोस् । नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । अनावश्यक खर्च बढ्ने संकेत छ।

    मिथुन (का, कि, कु, , , , के, को, हा)

    शुभ समाचार सुन्न पाइनेछ । पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर

    मिल्नेछ । आर्थिक लाभको सम्भावना छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोस् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । शुभ

    समाचार पाइने संकेत छ ।

    कन्या (टो, पा, पि, पु, , , , पे, पो)

    आज केही चुनौती आउन सक्छ । परिवारमा सानो तकरार हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोस् । धैर्य र

    संयम आवश्यक छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    सफलताको नयाँ ढोका खुल्नेछ । साथीसँगको सम्बन्ध मधुर बन्नेछ । व्यापारमा नाफा बढ्ने सम्भावना छ।

    पारिवारिक सहयोग पाइनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ । आर्थिक पक्ष सबल हुनेछ । आज तपाईँलाई मित्र वा

    आफन्तको विशेष सहयोग पाइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज नयाँ अवसरहरू प्राप्त हुनेछन् । पढाइ–लेखाइमा ध्यान केन्द्रित हुनेछ । शुभ कार्यमा सहभागी भइ खुसी

    प्राप्त गर्ने दिन छ ।

    मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि)

    कामको चाप बढ्न सक्छ । मानसिक तनाव देखिन सक्छ । तर धैर्य र निरन्तरताले सफलता दिलाउनेछ ।

    परिवारबाट प्रेरणा मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । यात्रामा जाने योजना बन्न सक्छ । प्रेम सम्बन्धमा विश्वास

    बढ्नेछ । आर्थिक लाभ हुनेछ ।

    मीन (दि, दु, , , , दे, दो, चा, चि)

    व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ । घरायसी वातावरण सुखद रहनेछ । शुभ कार्यको सुरुवात गर्न सकिने

    दिन छ ।

    तपाईको दिन शुभ रहोस् ।

     

     

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - ०२:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij