Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

९० रन बनाएर आउट भए कर्णालीका प्रियांक

९० रन बनाएर आउट भए कर्णालीका प्रियांक


  • 848
    Shares

    ९० रन बनाएर आउट भए कर्णालीका प्रियांक

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चल ९० रन बनाउँदै आउट भएका छन्। उनले ४८ बलमा ९० रन बनाए। 

    उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए। उनले  २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले ब्याटिङमा आएको हो। कर्णालीले १६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ। 

    images
    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १३:१७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij