Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने


  • 1.2K
    Shares

    चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (मंगलबार) बिहान चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

    कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रँदै छन्। 

    कर्णाली याक्स
    सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्स ओ डाउड, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल

    images
    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - ११:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij