Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राजस्व विभागबाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राजस्व विभागबाट सम्मानित


  • 267
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राजस्व विभागबाट सम्मानित
    images

    काठमाडौं । आन्तरिक राजस्व विभागको आयोजनामा “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस, २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्रिय कर दिवस, २०८२ मा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । बैंकहरुमध्ये सबैभन्दा बढी कर तिरेकाले बैंकलाई राजस्व विभागले सम्मान गरेको हो ।

    विभागले आय विवरण मूल्य अभिवृद्धि कर विवरणको आधारमा सबै भन्दा बढी कर तिर्ने करदाता रहेको भन्दै बैंकलाई सम्मान गरेको छ । यस पटक बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगाा बैंक छनौटमा परेको हो ।

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १६:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij