Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा


  • 806
    Shares

    लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकले यो वर्ष आफ्ना शेयधरनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ।

    बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने बैंकले जानकारी दिएको छ।

     

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १०:३९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij