Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राजनसँग विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल

राजनसँग विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल


  • 2.1K
    Shares

    राजनसँग विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल
    images

    काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् ।

    गायिका दुलालले आगामी मङ्सिर १३ गते  राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।

    दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् ।

    images
    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - ०६:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij