Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

कामना सेवा विकास बैंक र होटल सब्रिनाबिच सम्झौता, ग्राहकहरूलाई आर्कषक छुट

कामना सेवा विकास बैंक र होटल सब्रिनाबिच सम्झौता, ग्राहकहरूलाई आर्कषक छुट


  • 554
    Shares

    कामना सेवा विकास बैंक र होटल सब्रिनाबिच सम्झौता, ग्राहकहरूलाई आर्कषक छुट
    images

    काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँ, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् । 

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १९:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij