Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

खुद बीमाशुल्क १२ करोड ७ लाख हुँदा प्रभु इन्स्योरेन्सको नाफा कति ?

खुद बीमाशुल्क १२ करोड ७ लाख हुँदा प्रभु इन्स्योरेन्सको नाफा कति ?


  • 211
    Shares

    खुद बीमाशुल्क १२ करोड ७ लाख हुँदा प्रभु इन्स्योरेन्सको  नाफा कति ?
    images

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले वित्तीय विवरण अनुसार अधिकांश सूचक बढेको छ ।

    कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ११ प्रतिशतले बढी छ । १ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीले यस अवधिमा १२ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषमा १० करोड ३४ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले ६ करोड ३१ लाख रुपैयाा घाटामा रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १२ प्रतिशतले बढी हो ।कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २७ पैसा रहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १४:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij