Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

गृहमन्त्री र बेलायती राजदूतबिच भेटवार्ता

गृहमन्त्री र बेलायती राजदूतबिच भेटवार्ता


  • 316
    Shares

    गृहमन्त्री र बेलायती राजदूतबिच भेटवार्ता
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र  बेलायती राजदूत रोब फेन बिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

    भेटमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिको सङ्क्रमणकालिन अवस्थाबारे छलफल भएको छ । आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गर्न सरकारले खेलेको भूमिकाबारे गृहमन्त्री अर्यालले चर्चा गरेका थिए । 

    राजदूत फेनले आगामी २१ फागुनमा घोषित निर्वाचन सम्पन्न गर्न बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १६:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij