Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

चुनावका लागि करिब ५ अर्ब बजेट स्वीकृत

चुनावका लागि करिब ५ अर्ब बजेट स्वीकृत


  • 351
    Shares

    चुनावका लागि करिब ५ अर्ब बजेट स्वीकृत
    images

    काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

    आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।

    थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ४ अर्ब ९६ करोड स्वीकृत भएको उनले बताएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १५:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij