२०८२ कार्तिक २८ गते शुक्रवार
भारतको महाराष्ट्र राज्यस्थित पुणे-बेङ्गलुरु राजमार्गको नवले पुलमा बिहीबार एउटा अनियन्त्रित कन्टेनर ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा ८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ भएको दुर्घटनाका क्रममा तीनवटा ठूला सवारीसाधनमा आगो लागेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij